शुभचिन्तकले हर्क साम्पाङलाई दिए ६० हजारको साइकल उपहार
धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन्। मेयर साम्पाङले आज सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको...