रवीन्द्र र धवलसँग भेट गर्न दोस्रो पटक हिरासत पुगे लिङ्देन
काठमाडौँ। प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो पटक भेट गरेका छन् । गत शुक्रबार (१५ चैत) काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक...