विद्युत प्राधिकरणमा सह-निर्देशकदेखि मिटर रिडरसम्मका लागि खुल्यो जागिर (विज्ञापनसहित)
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले आज विज्ञापन जारी गर्दै सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो। खुला प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त आव्हान...