विश्व बैंकको ८० मिलियन अमेरिकन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...