सही सूचना सम्प्रेषणबापत कसैलाई अङ्कुश लगाएका छैनौँ : सञ्चारमन्त्री बाँस्कोटा
जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सही सूचना सम्प्रेषणबापत कसैलाई पनि अङ्कुश नलगाइएको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरद्वारा आज जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...