सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर
रत्न नगर । चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिक रूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ । सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज...