मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारीलाई तालिम
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान...