सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगले मंगलबार सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो...