अख्तियारको दायरा बढाइँदैः सहकारी तथा वित्तीय संस्था पनि छानविन गर्न सक्ने
काठमाडौँ । सहकारी तथा वित्तीय संस्था पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायराभित्र पारिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी बनेको विधेयकमा उक्त व्यवस्था थपिन लागेको हो । हाल...