आरजु राणाले भनिन् : विवाह लाइसेन्सको व्यवस्था गरौँ
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्। बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेत्री राणाले...