संसदमा सुवालले भने- ‘बचत हिनामिना गर्ने सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति रोक्का गर्नुपर्छ’
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बौँ रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।...