रास्वपाको घरदैलो अभियान तीव्र, बालेनको पक्षमा मत माग्न झापा पुगिन पत्नी सविना
काठमाडौँ । झापा-५ निर्वाचन क्षेत्रअन्तर्गत दमक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ। उम्मेदवार बालेन्द्र साह (बालेन) मनोनयन दर्तापछि केही दिन क्षेत्रमै बसेर फर्किएपछि हाल...