सवारी लाइसेन्स परीक्षा दिँदै हुनुहुन्छ ? यस्ता छन् लिखित परीक्षाको प्रश्न संग्रह
लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि प्रश्न संग्रहको सूची तयार पारिएको हो । विभागले लिने लिखित परीक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोधिने छ...