जसपाका यादव पक्षद्वारा महन्थ ठाकुर सहित चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर सहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ...