सर्वाेच्चको आदेश लत्याएर चार कर्मचारीको ‘सरुवा’, फिर्ता बोलाउन आनाकानी
काठमाडौं । सर्वोच्च अदालतको आदेश लत्याएर तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत असार र साउनमा चार कर्मचारीलाई ‘सरुवा’ गरेको खुलासा भएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय भन्दै २०७४...