यी हुन् सरकारद्वारा प्राथमिकिकरण गरिएका पशुपक्षीबाट मानिसमा सर्ने १० रोग
काठमाडौँ । सरकारले पशुपक्षीबाट मानिसमा सर्ने रोगहरूलाई प्राथमिकिकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा राखेको हो । ईपिडिमियोलोजी तथा...