१२ फाल्गुन २०७९, शुक्रबार
रामोसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौँ । स्पेनका डिफेन्डर तथा पूर्व कप्तान सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रेन्च क्लब...