परराष्ट्र मन्त्री शर्मालाई रुसी विदेश मन्त्रीको शुभकामना
काठमाडौँ । रुसी महासंघका विदेश मन्त्री सर्गेई लावरोभले नेपालको परराष्ट्र मन्त्रीमा बालानन्द शर्मा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेश मन्त्रीले...