प्रधानमन्त्री प्रचण्डद्वारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गत शनिबार काठमाडौँको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको...