सिरियाका राष्ट्रपति बसर अल असद अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने
सिरिया । सरियाली राष्ट्रपति बसर अल असदले बुधबार चौथो कार्यकालका लागि निर्वाचनमा भाग लिने निर्णय गरेका छन् । सिरियाली सभामुख पति हम्मदा साबबागले राष्ट्रपति पदको निर्वाचन मे २६ मा गर्ने...