राखेप कर्मचारी सङ्घको अध्यक्षमा केसी निर्वाचित
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी सङ्घको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् । नेपालगञ्जमा फागुन ४ र ५ गते भएको सङ्घको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्य...