उप प्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्रीकै कार्यालय यस्तो ! (फोटो फिचर)
काठमाडौँ । यो स्वास्थ्य मन्त्रालय अर्थात् नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय उपेन्द्र यादवको कार्यालय । आम नागरिक तथा देशवासीको स्वास्थ्यसँग सरोकार राख्ने यो मन्त्रालय बाहिरबाट हेर्दा जस्तो...