सरकारी लेखापरीक्षण र लेखापरीक्षकको आचारसंहिता
विषय प्रबेशः आर्थिक कारोबारसँग सम्बन्धित लेखा, कागजात र अभिलेखको स्वतन्त्र एवं निष्पक्ष रूपले गरिने परीक्षण नै लेखापरीक्षण हो। यस्तो परीक्षणले लेखाको जाँच र सोको आधारमा गरिने मूल्याङ्कन तथा बिश्लेषण समेतलाई...