सरकारी बैंकमा सामूहिक बहिर्गमन : अध्यक्षहरूले दिए राजीनामा, सञ्चालकसमेत बाहिरिए
काठमाडौँ । सरकारद्वारा सार्वजनिक संस्थान तथा निकायमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने नीति अघि बढाइएपछि सरकारी लगानी रहेका बैंकहरूमा पनि त्यसको प्रभाव देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास...