सार्वजनिक संस्थानबारे सुझाव दिन सरकारले गर्यो समिति गठन
काठमाडौँ । सरकारले सार्वजनिक संस्थानबारे सुझाव दिन समिति गठन गरेको छ । मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले शंकरप्रसाद अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको हो । सरकारले सार्वजनिक संस्थान...