निवृत्त कार्यालय सहयोगीको निधनमा गाउँपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय !
काठमाडौँ । एक गाउँपालिकाले अवकासप्राप्त कार्यालय सहयोगीको निधनमा सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेश नं. १ स्थित भोक्राहा नरसिंह गाउँपालिकाले निवृत्त कार्यालय सहयोगी राम प्रसाद मेहताको निधनमा बुधवार गाउँपालिका...