चिकित्सकका समस्या समाधान नगरिनु दुःखद, सरकारलाई ७२ घण्टे अल्टिमेटम
काठमाडौँ । अनेकौँ छलफल र उच्चस्तरीय घेटघाट पश्चातसमेत चिकित्सकका समस्याहरू समाधान नगरिनु दुःखद भएको जनाउँदै सरकारी चिकित्सक सङ्घ नेपालले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । वैज्ञानिक र न्यायोचित समायोजनलगायतका...