जापानको नयाँ सम्राट नारुहितोले राजगद्यी सम्हाले
काठमाडौँ । जापानका सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्। जापानी राजतन्त्रको इतिहासमा राज गद्दी सम्हाल्ने १२६ औं राजा नारुहितोले राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछिको पहिलो सम्बोधनमा विश्वको...