सम्राट चौधरी विहारको मुख्यमन्त्री नियुक्त
काठमाडौँ । भारतको सीमावर्ती राज्य विहारमा दीर्घकालीन राजनीतिक नेतृत्वपछि नयाँ सत्ता समीकरणअनुसार मुख्यमन्त्री परिवर्तन भएको छ। सम्राट चौधरीले भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण...