प्रमुख निर्वाचन आयुक्त थपलिया ‘खाँदबारी गौरव’बाट सम्मानित
खाँदबारी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला सङ्खुवासभामा विभूषित भएका छन् । खाँदबारी नगरपालिकाले शनिबार उनीहरु लगायत विभिन्न सात विधामा २६ जना...