राष्ट्रिय सभाको बैठक बुधबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची !
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको...