सरोकारवाला मन्त्रालयहरूले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिरिने कार्य योजना बनाउनु पर्ने
काठमाडौँ । नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट हटाउने सम्बन्धमा सरोकारवाला मन्त्रालयहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ । सोमबार बसेको सचिव बैठकले ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२...