त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्ति अतिक्रमण वा अनधिकृत प्रयोगमा रहेको पाइएपछि ती सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न सम्बन्धित पक्षलाई औपचारिक निर्देशन दिएको छ...