शिक्षालाई प्रशासन सेवामा विलय गराउनु बेठिक–प्रशासनविद्
काठमाडौँ । शिक्षा सेवाका कर्मचारीलाई प्रशासन सेवामा समाहित गराउनु बेठिक भएको प्रशासनविद्हरूले बताएका छन् । शिक्षा विशेषज्ञ सेवा भएकोले मुलुकका लागि विज्ञता आवश्यक रहेको भन्दै राजनीतिक निर्णयका आधारमा समुहीकृत भत्काउन...