समीक्षा अधिकारी भन्छिन्: बलात्कारी पनि दुई प्रकारका हुने रहेछन्
काठमाडौँ । गायिका समीक्षा अधिकारीले चितवनकी सालिन पोखरेलको मृत्यु प्रकरणको सत्य तथ्य छानिबन गरी अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले यस्तो माग गरेकी हुन्।...