सडक सुरक्षा सुधारको कार्य तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ। रास्वपाकी सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारको कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मियाँले सडक...