समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना
काठमाडौँ । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ । अनुगनमका क्रममा बढी मूल्य लिई...