आयोगले बन्दसूचीबाट हटायो ५४८ जनाको नाम
काठमाडौँ । निर्वाचन आयोगले आगामी संसदीय चुनावका लागि राजनीतिक दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पे...