समाज परिवर्तन महिलाबाट मात्रै सम्भव छैन: उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनका लागि महिला एक्लैले नसक्ने बताएकी छिन्। बुधबार काठमाडौँमा चलचित्र बगानको प्रिमियर शोपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले पुरुषहरूले श्रीमान् बितेका...