समाजवादी पार्टी सरकारबाट बाहिरियो, यादव र राईले दिए राजीनामा
काठमाडौं । संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीबाट सरकारमा दुई जना मन्त्री रहेका छन् । दुबै मन्त्रीहरु उपेन्द्र यादव र मोहम्मद...