‘प्रचण्ड’ले भने : ‘देश विकासका लागि समाजवादी एकता आवश्यक’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासका लागि समाजवादी एकता आवश्यक भएको बताएका छन्। शुक्रबार संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित नेकपा संखुवासभाको एकता सन्देश सभा...