परराष्ट्र मन्त्री साउदको संयोजकत्वमा बसेको समन्वय संयन्त्रको बैठकले गर्यो यस्तो निर्णय
काठमाडौँ । इजरायलमा रहेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बसेको समन्वय संयन्त्रको बैठक सकिएको छ। सोमबार बिहान परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा बसेको बैठकले दुई निर्णय गरेको छ। बैठकले यथाशीघ्र...