पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला
काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औँ महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला आह्वान...