एमालेले महिलालाई सम्मान गर्न नसक्ने व्यक्तिलाई काठमाडौँको मेयर उठाएको छ : सबुज बानियाँ
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा नौटङ्की आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छन् । आज (शुक्रबार) काठमाडौँमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन...