महान्यायाधिवक्ताविरुद्ध छानबिन र राहदानी रोक्का माग गर्दै गृहमा निवेदन दर्ता
काठमाडौँ । महान्यायाधिवक्ता विरुद्ध छानबिन सुरु गर्न र राहदानी रोक्का राख्न माग गर्दै गृह मन्त्रालयमा औपचारिक निवेदन दर्ता भएको छ। सबिता भण्डारीसँग सम्बन्धित गतिविधिबारे प्रश्न उठाउँदै युवा अभियन्ता किरण बिक...