डिल्लीबजारको सफ्टवारिका कलेज अज्ञात समूहद्वारा तोडफोड
काठमाडौँ । काठमाडौँको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। बिहान ६ बजे कलेज तोडफोड भएको हो। मोटरसाइकलमा आएका ४ जना अज्ञात समूहले कलेजको अगाडिपट्टि रहेको सिसामा ढुङ्गा हानेको कलेजले बताएको...