साम्बाको घुँडाको सफल शल्यक्रिया, अब पुनर्स्थापनाको प्रक्रिया सुरु
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ। उनले बुधबार बिहान फेसबुकमार्फत अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा...