सप्तरीका युवाले प्रधानमन्त्रीलाई बुझाए १० हजार हस्ताक्षर, रामराजाप्रसाद सिंह प्रतिष्ठान बनाउन माग
काठमाडौँ । सप्तरीका युवाहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सप्तरी युथ नेपालका तर्फबाट बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...