हामीले देखेको सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् । उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग...