सपनतिर्थ मन्दिर परिसरमा लाग्ने स्नान मेलामा राष्ट्रपति पौडेल सरिक हुने
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकास्थित सपनतिर्थ मन्दिर परिसरमा लाग्ने स्नान मेलामा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुने भएका छन् । टोखा नगरपालिका वडा नं. २ मा रहेको सपनतिर्थ सिद्धि विनायक (गणेश)...